Have you any question?

093-420219

darchula@fwu.edu.np

Notice Detail

सूचना ।

  • By / Admin
  • Feb 26, 2026
  • Notice for: All
स्नातक तह  आँठाै सेमेस्टरमा अध्ययनरत ( छैठाैँ सेमेस्टर सम्मका सम्पुर्ण बिषय उत्तीर्ण गरेका) तथा स्नत्तकाेत्तर तह चाैथाे सेमेस्टरमा अध्ययनरत ( तेस्राे सेमेस्टर सम्मका सम्पुर्ण बिषय उत्तीर्ण गरेका ) विद्यार्थी हरूका लागि लर्न एण्ड अर्नकाे सुनाैलाे अवसर !!!